HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कहाँ हराए ट्राफिक स्वयंसेवक? - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

पछिल्ला केही महिनायता ट्राफिक व्यवस्थापनमा खटिने गरेका ट्राफिक स्वयंसेवक सडकमा निकै कम मात्र देखिन थालेका छन्। ट्राफिक स्वयंसेवक परिचालनका लागि कुनै नीतिगत व्यवस्था नभएका कारण परिचालनमा कमी आएको ट्राफिक प्रहरीको भनाइ छ। तर ट्राफिक व्यवस्थापन गर्ने कामबाट 'वञ्चित गर्न खोजिएको' स्वयंसेवकहरूको आरोप छ। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Traffic #Kathmandu