Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कागको भाषा बोल्ने मान्छे
BBC News Nepali · 7 years ago
यसै सन्दर्भमा 'कागे बाहुन'का उपनामले चिनिने इलामका रमेश दुलालले काठमाण्डूमा कागजस्तै कराउएर कागहरू भेला गरे। उनी यसलाई 'काग सम्मेलन' भन्ने गर्छन्। किन थाले त उनले काग सम्मेलन गर्न?