Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कोभिडपछि जलवायुको मुद्दा कसरी प्रभावित? नेपाललाई किन चासो?
BBC News Nepali · 4 years ago
कोभिडपछि अर्थतन्त्रमा परेको प्रभावबाट माथि उठ्ने कतिपय प्रयास जलवायु परिवर्तनका लागि हानिकारक छन्। जलवायु परिवर्तनको मुद्दामा नेपाललाई किन चासो? बीबीसीका वातावरण संवादादाता नविनसिं खड्काको विश्लेषण: #COP26 #ClimateChange #Nepal