HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कोभिड शव व्यवस्थापन गर्ने महिला सैनिक

BBC News Nepali · 5 years ago

'महिलाले शव छुनु हुँदैन भनिन्थ्यो, हामीले त्यो मनस्थितिमा परिवर्तन ल्याउन सक्यौँ' सामान्यतया हाम्रो समाजमा महिलाले शव व्यवस्थापन गर्दैनन् तर नेपाली सेनाले कोभिडका कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन कार्यमा महिला सैनिकहरूलाई पनि जिम्मेवारी दिएको छ। एघार महिला सैनिकहरूले काठमाण्डूका विभिन्न अस्पतालबाट शव लगेर विद्युतीय शव दाह गृहमा दहन गर्ने गरेका छन्। ‘महिलाले शव छुन हुँदैन’ भन्ने सामाजिक धारणासँग उनीहरूले कसरी लडे? उनीहरू महिनावारी भएका बेला पनि शव व्यवस्थापनमा कसरी सक्रिय भए?