HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कोभिड सङ्क्रमितको उपचारमा दिनरात खटिएका डाक्टरहरू अहिले के भन्छन्?

BBC News Nepali · 4 years ago

कोभिड-१९ महामारी उत्कर्षमा पुगेका बेला नेपालमा दैनिक सङ्क्रमित हुनेको सङ्ख्या १० हजारसम्म पुगेको थियो। अस्पतालमा शय्या पाउन गाह्रो थियो। सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई झन् कठिन थियो। महामारीका बेला अग्रपङ्क्तिमा काम गरेका केही चिकित्सकहरू अहिले के भन्छन्? भिडिओ स्टोरी: सृजना श्रेष्ठ #Covid #Coronavirus #FrontlineDoctor