Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कोभिड सङ्क्रमण जटिल भए/नभएको लक्षणबाट कसरी थाहा पाउने?
BBC News Nepali · 5 years ago
कोरोनाभाइरस सङ्क्रमितहरूमा देखिएका लक्षणका आधारमा सामान्य वा जटिल कोरोनाभाइरसको सङ्क्रमण भए नभएको यकिन गर्न भने कठिन रहेको सङ्क्रमितहरू बताउँछन्। जसका कारण स्वयम् सङ्क्रमित तथा उनीहरूका परिवारका सदस्यहरू त्रास तथा तनावबाट गुज्रिएको बताइन्छ। सुरुवाती लक्षणबाट नै आफूलाई जटिल वा सामान्य कोभिड छ भनेर पहिल्याउनका लागि वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिलले केही उपाय सुझाएका छन्। #Covid #Nepal #BBCNepali #Health