Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कोभिड नेपाल: 'धेरै शव व्यवस्थापन गर्न चुनौतीपूर्ण'
BBC News Nepali · 5 years ago
एक सातामा २९५ जनाको शव पशुपति क्षेत्रस्थित विद्युतीय शवदाहगृह तथा बाग्मती किनारमा व्यवस्थापन गरेपछि नेपाली सेना र पशुपति क्षेत्र विकास कोषले शव व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताइएको छ।