HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कोभिड निको भएको दुई सातामै सगरमाथा

BBC News Nepali · 5 years ago

नेपालका जाङ्बु शेर्पा कोभिड निको भएको दुई सातामै सगरमाथा शिखरमा पुगेका छन्। सत्रौँ पटक सगरमाथा आरोहण गरेका शेर्पाको नाममा विश्वको सर्वोच्च बिन्दुमा लुगा नलगाई ४ मिनेट ४० सेकेन्ड बसेको कीर्तिमान पनि छ।