Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कोभिड महामारीमा गर्भवती महिलाले कुरामा दिनु पर्ने कुराहरू
BBC News Nepali · 4 years ago
आमा र बच्चा दुवैको स्वास्थ्यको लागि पौष्टिक खानेकुरा, व्यायाम र चिकित्सकको परामर्श लिनु पर्ने स्त्री रोग विशेषज्ञ डा. नुतन शर्मा बताउँछिन्। आठ महिनाको गर्भवती नायिका ऋचा शर्माले आफू स्वास्थ्य रहन सन्तुलित आहार मात्रा मिलाएर खाने गरेको बताएकी छिन्। भिडिओ: सृजना श्रेष्ठ #Covid #Pandemic #Pregnancy