HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कोभिड महामारीका मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने?

BBC News Nepali · 5 years ago

कोरोनाभाइरस महामारीको चपेटा र यससँगै बढेको अन्यौलताले मानसिक स्वास्थ्यका बिरामी दिनप्रतिदिन बढेको बताइन्छ। यस्तो बेला आफ्नो र आफूसँगै रहेका व्यक्तिहरूको मानसिक स्वास्थ्यको कसरी हेरचाह गर्ने त? मनोचिकित्सक डा. विनीता ढुङ्गेल र चिकित्सा मनोविद् तृष्णा घोष विष्टसँग कुराकानी हेर्नुहोस्। #Covid #Nepal #BBCNepali #MentalHealth