Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कोभिड महामारीको अङ्कुशमा गाईजात्रा
BBC News Nepali · 4 years ago
झन्डै दुईहप्ता अघि आफ्नी ६१ वर्षीया आमा गुमाएका भक्तपुर बोडेका श्याम था परम्परा अनुसार गाईजात्रा मनाउन नपाउने भएपछि चिन्तित बनेका छन्। कोभिड सङ्क्रमणको जोखिम कायम नै रहेको भन्दै स्थानीय प्रशासनले भिडभाड तथा तामझाम गरेर जात्रा मनाउन रोक लगाएको हो। भिडिओ: कमल परियार #GaiJatra #CowFestival #Nepal