HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कोभिड कालमा आमाको मुख कसरी हेर्नुहुन्छ? माल्भिका सुब्बा, प्रियङ्का कार्की र सुरक्षा पन्त के भन्छन्?

BBC News Nepali · 5 years ago

कोभिड महामारीका कारण जारी निषेधाज्ञाका कारण यो वर्षको आमाको मुख हेर्ने दिनमा धेरैले आमा भेट्न पाउँदैनन्। कसरी हेर्ने त आमाको मुख? पूर्व मिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बा एवम् नायिकाद्वय प्रियङ्का कार्की र सुरक्षा पन्तको योजना यस्तो छ: