HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कोभिड-१९ को औषधि? आफूखुसी प्रयोग खतरनाक

BBC News Nepali · 6 years ago

आफूखुसी डेक्सामेथासोन प्रयोग गरे 'नकारात्मक प्रभाव': सहज र सस्तो मूल्यमा पाइने डेक्सामेथासोन नामक औषधि चिकित्सकको सल्लाह तथा निगरानीमा मात्रै बिरामीलाई दिन मिल्ने विज्ञहरूले बताएका छन्।