Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कोभिड जित्ने ९० वर्ष काटेका हजुरआमाहरू
BBC News Nepali · 5 years ago
नब्बे वर्ष उमेर पुगिसकेका नर्बदादेवी आचार्य र शान्ति कार्की हालै कोरोनाभाइरस सङ्क्रमणमुक्त भएका छन्। उनीहरू सङ्क्रमण हुँदा पनि नडराएको र उच्च मनोबलका साथ कोभिडसँग लडेको बताउँदै अरूलाई पनि त्यसै गर्न सल्लाह दिन्छन्। भिडिओ: सृजना श्रेष्ठ #Covid #Nepal #Ageing