Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कोभिड बिरामीको उपचार गर्दै सङ्क्रमित डा. आश्री सिंह भन्छिन्, 'निको भएपछि उपचारमै फर्कन्छु'
BBC News Nepali · 5 years ago
पछिल्लो समयमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरू पनि कोरोनाभाइरस सङ्क्रमणबाट प्रभावित भएका छन्। त्यस्तै एक हुन् भेरी अञ्चल अस्पतालको कोभिड वार्डमा कार्यरत डा. आश्री सिंह। आफूले "खोप लगाएका कारण लक्षण अरू सङ्क्रमितको भन्दा सामान्य रहेको र निको हुने क्रम पनि तुलनात्मक रूपमा छिटो भएको" उनको अनुभव छ।