Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कोभिड बढेको बेला स्कूल खोल्ने कि बन्द गर्ने?
BBC News Nepali · 5 years ago
बढ्दो कोरोना भाइरस सङ्क्रमणबीच विद्यालय सञ्चालनबारे दुई धार, पक्ष र विपक्षमा यस्ता छन् डा. शेरबहादुर पुन र न्याश्नल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाका तर्क