HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

के यो विश्वको सबभन्दा सानो कुरान हो?- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

विश्वकै सानो मध्येको एक भनिएको कुरान एल्बेनियाको एक परिवारसँग पुस्तौँदेखि छ। झन्डै ९०० पृष्ठको यो पुस्तकको आकार हुलाक टिकटजत्रो छ। यो पुस्तक १९ औँ शताब्दीको अन्त्यतिर छापिएको ठानिएको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Quran #Muslim