HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

के यी ढुङ्गाबाट बिजुलीको बल्ब बाल्न सकिन्छ- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

केही भाइरल भिडिओमा अफ्रिकामा पाइने ढुङ्गाबाट बिजुली उत्पादन गर्न सक्ने पाइएको दाबी गरिएको छ। ती भिडिओहरू दशौँ लाख पटक हेरिएका छन्। केही सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यस्ता ढुङ्गाले अफ्रिका महादेशमा विद्यमान ऊर्जा समस्या समाधान गर्न सक्ने दाबी गरेका छन्। हामीले विज्ञहरूसँग के त्यस्ता ढुङ्गाबाट बिजुली निकाल्न साँच्चै सम्भव छ भनेर सोधेका छौँ। हेर्नुहोस् यो भिडिओमा। #BBCNepali #Stone #Electricity