Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
६८ को उमेर, जोसिलो छ पढाइको रहर
BBC News Nepali · 7 years ago
धर्मगोविन्द महर्जनको उमेर ६८ हो, तर उनको जोस देख्दा लाग्छ, उनी युवावस्थामै छन्। ३६ वर्ष विद्यालयमा पढाएर सेवानिवृत्त उनी अहिले हरिसिद्धिको साँस्कृतिक परम्परामा पीएचडी गर्न विश्वविद्यालय नियमित २ घण्टा साइकलमा धाउँछन्।