HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

के तपाईँले शिरीषको फूल चिन्नुभएको छ?

BBC News Nepali · 8 years ago

विभिन्न पौराणिक ग्रन्थहरू र आयुर्वेदमा शिरीषको उल्लेख भएको पाइन्छ। संस्कृत र नेपाली साहित्यमा शिरीषको फूलको सौन्दर्यको चर्चा भएको छ। तर के तपाईँले भन्ठान्नुभएको फूल साँच्चै शिरीषको हो त? के भन्छन् त वनस्पतिविद् र बूढापाका?