HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

के प्रहरीले तपाईँको फोनमा पठाइएको सन्देश पढ्न पाउनुपर्छ?- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 2 years ago

मेटा र त्यसका मालिक मार्क जकरबर्गका अनुसार उनीहरूको प्रख्यात एप मेसिन्जरमा पनि सन् २०२३ को अन्त्यसम्ममा पूर्ण रूपमा एन्ड टु एन्ड इन्क्रिप्शन प्रविधि प्रयोग हुने छ। इन्स्टाग्राममा पनि त्यसपछि त्यस्तै प्रविधि प्रयोग गर्ने योजना छ। ट्विटरले सोही प्रविधि प्रयोग गर्ने योजना बनाएको छ। के हो एन्ड टु एन्ड इन्क्रिप्शन प्रविधि? हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Encryption #CyberSecurity