HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

के-पप स्टार कसरी प्लास्टिक प्रयोग कम गर्दै छन्? - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

साङ्गीतिक बजार डिजिटल माध्यमकेन्द्रित भएको धेरै वर्ष भयो। यद्यपि के-पपका प्रशंसकहरू अझै पनि आफूलाई मन परेको साङ्गीतिक समूहको एल्बमका सीडीहरू ठूलो मात्रामा किन्छन्। सीडीमा हुने एल्बमका कारण प्लास्टिकयुक्त फोहोरको उत्पादन पनि बढिरहेको छ। के-पपका प्रशंसकहरू किन धेरै सीडी थुपार्छन्? अनि यो उद्योगका चर्चित हस्ती र उनीहरूका शुभचिन्तकले यो समस्या घटाउन कस्तो उपाय अवलम्बन गरेका छन्? #BBCNepali #KPOP #PlasticUse