Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
के नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले अधिकार पाएका छन्
BBC News Nepali · 4 years ago
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको समुदायले समुदायले ’प्राइड मन्थ' अर्थात् 'गौरवको महिना' भनेर June महिनालाई आफ्नो पहिचान देखाउने तथा आफ्नो समुदायले प्राप्त गरेका उपलब्धिप्रति गर्व गर्ने महिनाका रूपमा लिन्छन्। नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको समुदायको अधिकारको अवस्था कस्तो छ? भिडिओ: सृजना श्रेष्ठ #LBGTIQ+ #PrideMonth #Nepal