Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
के मेलम्चीको पानी धाराबाट सीधै पिउन मिल्छ? - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
मेलम्ची खानेपानी आयोजनाः बाह्रै महिना आउला त पानी, के धाराबाट सोझै पिउन मिल्छ गत वर्ष असारमा आएको भीषण बाढीका कारण मेलम्ची खानेपानी आयोजनाको विशेष संरचनामा ठूलो क्षति पुग्यो र पानीको वितरण अवरुद्ध हुन पुग्यो। केही मर्मतपछि अहिले अस्थायी रूपमा पानीको वितरण सुरु भएको छ। मेलम्चीबाट सुरुङमार्फत् ल्याइएको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार प्रशोधन गरिएपछि मात्र वितरण गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। के मेलम्चीको पानी सीधै पिउन मिल्छ त? भिडिओ: विजय गजमेर #BBCNepali #Melamchi #Water