HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

के जाडोमा कोभिड र डेङ्गी लागेकालाई जोखिम बढी हुन्छ?- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

जाडो मौसमको सुरुवात सँगै सामान्य रुघा खोकी लगायत इन्फ्लुएन्जा जस्ता रोगको जोखिम बढेको छ। यस किसिमको रोगमा कोभिड वा डेङ्गी रोग लागेकालाई जोखिम बढी हुन्छ? अनि यस्ता रोग लागेमा के खानु हुन्छ वा हुँदैन? हेर्नुहोस् सङ्क्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीसँग कुराकानी गरेर विजय गजमेरले बनाएको यो भिडिओ। #BBCNepali #Influenza #Health