Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
झुत्रा नोटबाट ब्रिकेट
BBC News Nepali · 4 years ago
नेपाल राष्ट्र ब्याङ्कले झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई भट्टीमा खरानी बनाउने प्रचलनलाई अन्त्य गर्दै त्यसबाट इन्धनको रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालेको छ। चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई जलाउँदा वातावरण प्रदुषण हुने र ठूलो जनशक्ति प्रयोग हुने भएकोले त्यसको विकल्पमा आम्दानी समेत गर्न सकिने प्रविधि भित्र्याइएको ब्याङ्कले जनाएको छ। भिडिओ: कमल परियार #OldBankNotes #Recycle #NepalRastraBank