HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Jhala Nath Khanal: 'मर्नुपरे परिवारसँगै जलेर मर्छु भनेर जिद्दी गरेँ' - BBC Nepali Sewa

BBC News Nepali · 9 months ago

जेन जी आन्दोलनका क्रममा मङ्गलवार बिहान पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको काठमाण्डूस्थित निवासमा भएका आक्रमण र आगजनीका घटनामा जलेर गम्भीर घाइते भएकी उनकी पत्नी रविलक्ष्मी चित्रकारको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ। अहिले आफू सेनाको कुनै ब्यारेकमा भएको जानकारी दिँदै खनालले बीबीसी न्यूज नेपालीकी रमा पराजुलीसँग कुराकानी गरेका छन्। #BBCNepali #BBCNepaliSewa #JhalaNathKhanal #GenZProtest