Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
ज्येष्ठ नागरिकको आस: सुलभ स्वास्थ्य उपचार र व्यवस्थित वृद्धाश्रम - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 4 years ago
ज्येष्ठ नागरिकहरूले सुलभ स्वास्थ्य उपचार र वृद्ध वृद्धाहरूको रेखदेखको व्यवस्था गर्न स्थानीय तहका उम्मेदवारहरूबाट अपेक्षा गरेको बताएका छन्। युवावस्थादेखि नै आफूहरूले विभिन्न निर्वाचनहरूमा मतदान गर्दै आए पनि आफ्ना समस्याहरू सम्बोधन हुन नसकेको उनीहरूको गुनासो छ। दल तथा उम्मेदवारहरूले विगतदेखि नै गर्दै आएका प्रतिबद्धता पालना गर्न पनि उनीहरूको जोड छ। भिडिओ स्टोरी: कमल परियार #Elders #Expectation #Nepal