Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
जातीय विभेदविरुद्ध भित्तेचित्र
BBC News Nepali · 5 years ago
केही समयअघि पश्चिम रुकुममा आफ्नी प्रेमिकाको घर जान खोज्दा जाजरकोटका नवराज विक र उनका साथीहरूले ज्यान गुमाएका थिए। त्यसपछि केही युवाहरूले कालो.१०१ समूहसँग मिलेर जातीय विभेदविरुद्ध भित्तेचित्र बनाउन सुरु गरेका छन्।