HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

जसले श्रीपेच बनाएका थिए

BBC News Nepali · 6 years ago

तत्कालीन राजा वीरेन्द्र शाहदेखि ज्ञानेन्द्र शाहले लगाएको श्रीपेच प्रेमलाल श्रेष्ठले बनाएका थिए। राजा वीरेन्द्रले ज्याला सोध्दा भने उनले आफूले लिन नमानेको दाबी गरेका छन्।