Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
जनादेश खण्डित हुने सहमति भएको छैन: उपप्रधानमन्त्री ईश्वर पोखरेल
BBC News Nepali · 7 years ago
उपप्रधानमन्त्री एवम् नेकपाका नेता ईश्वर पोखरेलले केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई पाँच वर्षको जनादेश प्राप्त भएको भन्दै त्यो खण्डित हुने गरी कुनै सहमति नभएको दाबी गरेका छन्।