Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
जनस्वास्थ्य: जलवायु परिवर्तनले गर्दा नयाँ नयाँ रोग र सङ्क्रमण बढ्दै- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
जलवायु परिवर्तनको असर व्यापक छ। त्यसले मानव जीवनका हरेक क्षेत्रमा प्रभाव पारिरहेको वैज्ञानिकहरू बताउँछन्। जनस्वास्थ्यमा पनि जलवायु परिवर्तनको असर व्यापक रूपमा पर्ने बताइन्छ। त्यस्तो परिवर्तनले गर्दा नयाँ नयाँ रोग र सङ्क्रमण फैलिइरहेको वैज्ञानिकहरूको भनाइ छ। #BBCNepali