Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
जान्नुहोस् तपाईँको मतको महत्त्व, यसरी चुनिनेछन् प्रतिनिधि र प्रदेशसभा- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
स्थानीय तहको चुनावमा भोट हालेर आफ्नो जनप्रतिनिधि चुने जस्तै प्रतिनिधिसभा निर्वाचनमा मतदाताले सोझैप्रधानमन्त्री छान्न पाउँदैनन्। मतदाताले भोट दिएर सांसद छान्छन् र ती छानिएका सांसदमध्येबाट एकजना प्रधानमन्त्रीका उम्मेदवार बन्छन्। र, तीप्रधानमन्त्रीले मन्त्रीमण्डल बनाउँछन्। २०७२ मा संविधान जारी भएपछिको व्यवस्थाबमोजिम यही मङ्सिर ४ गते दोस्रो प्रतिनिधिसभा चुनाव हुँदैछ। एक्सप्लेनर भिडिओ: विजय गजमेर #BBCNepali #Nepalelection #government