HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

जनकपुर रेल: आम्दानी ६५ लाख खर्च डेढ करोड- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

नेपालमा पहिलो पटक सन् १९२७ मा रेल सेवा शुरू भएको भए पनि अहिले धनुषाको कुर्था देखि भारतको जयनगरसम्म ३५ किलोमिटरको रेल सेवा मात्र सञ्चालनमा छ। देशभित्र दक्ष जनशक्ति नभएका कारण भारतबाट रेल चलाउनका लागि कर्मचारी ल्याइएको रेल सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ। भारतीय कम्पनीलाई मासिक १ करोड ४३ लाख रुपैयाँ तिर्नु पर्ने रेल्वे कम्पनीको मासिक आम्दानी लगभग ६५ लाख मात्र छ। भिडिओ: विजय गजमेर #BBCNepali #Train #Transportation