Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
जलवायु परिवर्तन विश्व सम्मेलन COP26 बाट के परिणाम आउला?
BBC News Nepali · 4 years ago
के ग्लास्गोमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप २६ बाट कुनै सकारात्मक नतिजा आउला? बीबीसीका वातावरण संवाददाता नविनसिं खड्काको विश्लेषण: #COP26 #ClimateChange