HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

जलवायु परिवर्तनः पानीको दुःखका कारण टुक्रिएको हिमाली गाउँ

BBC News Nepali · 4 years ago

विश्वभरि ४० करोड मानिसहरू खानेपानी र खेतीपातीका लागि हिमतालमा आश्रित छन्। तर पृथ्वीको बढ्दो तापक्रम र कम हिउँ पर्न थालेपछि हिमतालहरू खुम्चिँदै र सुक्दै गइरहेका छन्। कति त सुकिसकेका छन्। कैयौँ गाउँहरूले गम्भीर पानी सङ्कट भोगिरहेका छन्। कैयौँ गाउँहरू मानिसले छोडेर गएपछि रित्तिएका छन्। पानीकै कारण छुट्टिएको भारतको लद्दाखको एउटा गाउँको कथा। रिपोर्टिङ: आमिर पीरजादा छायाङ्कन र सम्पादन: नेहा शर्मा #ClimateChange #Himalaya #Water