Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Jajarkot earthquake survivors: जाजरकोट भूकम्पपछि चिसोका कारण केही मानिसको मृत्यु - BBC News Nepali
BBC News Nepali · 2 years ago
एक महिनाअघि जाजरकोट केन्द्रबिन्दु बनेर गएको भूकम्पमा घर भत्किएपछि त्यहाँका धेरै परिवारहरू चिसोको मार खेपिरहेका छन्। चिसोकै कारण केही मानिसको मृत्यु भएका विवरणहरू आएका छन्। भिडिओ : प्रकाश पन्त सम्पादन : सृजना श्रेष्ठ