Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Jajarkot earthquake: जाजरकोट भूकम्पमा 'मुस्किलले बाँचेका'हरू के भन्छन्?- BBC News Nepali
BBC News Nepali · 2 years ago
पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कम्तीमा १३३ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। त्यसमा बाँच्न सफल स्थानीयवासीले बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै आफूहरू मुस्किलले बाँचेको बताएका छन्। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ। #BBCNepali #NepalEarthquake #Earthquake