HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Jajarkot earthquake: जाजरकोट भूकम्पले पूरै शोकमा डुबेको गाउँ - BBC News Nepali

BBC News Nepali · 2 years ago

भूकम्पको तेस्रो दिन बीबीसी संवाददाता प्रकाश पन्त जाजरकोटको अति प्रभावित क्षेत्र नलगाड नगरपालिका-१ चिउरी पुगेका छन्। उनी पुग्दा भूकम्पका कारण मृत्यु भएका १३ जनाको सामूहिक दाहसंस्कार गर्ने तयारी भइरहेको थियो। त्यहाँ २५ जनाको ज्यान गएका कारण पूरै गाउँ पूरै शोकमा डुबेको थियो। गाउँमा उनले देखेको दृश्यको वर्णन कमल परियारको आवाजमा सुन्नुहोस्। #BBCNepali #NepalEarthquake #JajarkotEarthquake