Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Jajarkot earthquake: जाजरकोट भूकम्पका घाइतेहरूलाई उपचारका लागि नेपालगन्ज ल्याइएपछि - BBC News Nepali
BBC News Nepali · 2 years ago
जाजरकोट भूकम्पमा परी पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिम जिल्लामा कम्तीमा १४० जना घाइते भएका विवरण आएका छन्। तीमध्ये अधिकांशलाई उपचारका लागि नेपालगन्जको भेरी अस्पताल ल्याइएको छ। घाइतेहरूको अवस्था र उपचारका बारेमा विमला चौधरीको सहयोगमा कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #NepalEarthquake #Jajarkot