HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Jajarkot earthquake: जाजरकोट भूकम्पका घाइतेहरूको सम्झनामा त्यो रात - BBC News Nepali

BBC News Nepali · 2 years ago

पश्चिम नेपालको जाजरकोटमा केन्द्रबिन्दु भएको भूकम्पमा परेर कम्तीमा १५७ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। भूकम्पका कारण घाइते हुनेहरूको सङ्ख्या कम्तीमा १६१ पुगेको छ। तीमध्ये अधिकांशलाई उपचारका लागि नेपालगन्जको भेरी अस्पताल ल्याइएको छ। तिनै घाइतेहरूसँग कुरा गरेर विमला चौधरीको सहयोगमा कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #NepalEarthquake #Jajarkot