HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Jajarkot earthquake: जाजरकोट भूकम्पबारे हामीलाई के थाहा छ?- BBC News Nepali

BBC News Nepali · 2 years ago

पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कम्तीमा १३३ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। त्यसबारे हामीलाई केके थाहा छ? सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #NepalEarthquake #Earthquake