Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Jajarkot earthquake: भूकम्पबाट अति प्रभावित जाजरकोटको अवस्था कस्तो छ?- BBC News Nepali
BBC News Nepali · 2 years ago
जाजरकोटको नलगाड नगरपालिका १ मा मात्रै भूकम्पका कारण २५ जनाको मृत्यु भएको छ। त्यसमध्ये चिउरी टोलमा मात्रै १३ जनाको ज्यान गएको छ। उनीहरूको सामूहिक अन्त्येष्टि गरिएको छ। भिडिओ: प्रकाश पन्त सम्पादन: विजय गजमेर #BBCNepali #JajarkotEarthquake #NepalEarthquake