HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Jajarkot earthquake analysis: पश्चिम नेपालमा बारम्बार जाने भूकम्पको अर्थ के हो?- BBC News Nepali

BBC News Nepali · 2 years ago

शुक्रवार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निट्यूडको भूकम्पले पश्चिम नेपालमा वर्षौँयता कायम भूकम्पीय जोखिमप्रति पुन: मानिसहरूको ध्यान तानेको विज्ञहरूले बताएका छन्। जाजरकोट भूकम्पबारे हामीले भूकम्पविद् लोकविजय अधिकारीसँग कुराकानी गरेका छौँ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #NepalEarthquake #Jajarkot