HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

जहाँ समलिङ्गी डराउन पर्दैन

BBC News Nepali · 7 years ago

यस्तो रेष्टुराँ जहाँ समलिङ्गीलाई कुनै डर छैन्: पुरुषबाट महिला भएकी २५ वर्षीया मेग्ना लामाले आफ्नो पहिचान स्थापना गर्न धेरै सङ्घर्ष गरिन्। तेस्रोलिङ्गी भएकै कारण सामाजिक अमानवीय व्यवहार सहेकी उनले ठमेलमा पिङ्क टिफनी रेष्टुराँ र बार खोलेकी छन् जहाँ कसैलाई पनि भेदभाव गरिदैन, सबै लिङ्ग र व्यवहारका मानिसलाई समान स्वागत गरिन्छ।