Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
जाडोमा सडकमा सुत्नेहरूलाई कम्बल बाँड्ने एन्जल महर्जन
BBC News Nepali · 4 years ago
चिसोले कठ्याङ्ग्रिएका विपन्नहरूलाई अस्ट्रेलियामा व्यवसाय गर्दै आएका काठमाण्डूका एन्जल महर्जनले यो हिउँदमा कम्बल र ज्याकेट वितरण गरिरहेका छन्। सडकपेटीमा बोरा तथा प्लास्टिक ओढेर सुतेका मानिसलाई जाडोमा केही राहत दिन आफ्नो कमाइ र साथीको सहयोगले कम्बल र ज्याकेट वितरण गरिरहेको महर्जन बताउँछन्। भिडिओ स्टोरी: कमल परियार #AngelMaharjan #SocialService #Winter