HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

जब १०० वर्ष पुरानो फुटबल क्लब बन्द भयो- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 2 years ago

पश्‍चिम ट्यूनिशियाको एउटा सानो सहरमा १०० वर्ष पुरानो फुटबल क्लब बन्द भएपछि त्यहाँका खेलप्रेमी र सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। विगत तीन वर्षमा गर्जिमाउका धेरै खेलाडीहरू एकपछि अर्को गर्दै देश छाडेर युरोपतिर पलायन हुन थालेका छन्। यस क्रममा ३२ सर्वोत्कृष्ट खेलाडी पलायन भइसकेका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #FootballClub #Sports