HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

जब राजकुमार चार्ल्सले आफूले बनाएको चित्रकला बेचेर नेपालमा पैसा पठाए- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

माइती नेपालमा आश्रय लिएका पीडित महिला र बालिकालाई भेटेको झन्डै तीन महिनामै तत्कालीन राजकुमार चार्ल्सबाट आफूहरूले ठूलो सहयोग प्राप्त गरेको उक्त संस्थाकी संस्थापक अनुराधा कोइरालाले स्मरण गरेकी छन्। सन् १९९८मा चार्ल्सले नेपाल भ्रमण गर्दा माइती नेपालमा आश्रय लिएका मानव वेचविखनमा परेका पीडित तथा एचआइभी सङक्रमित महिला र आमाबाबु गुमाएका बालिकालाई भेटेका थिए। कोइरालाको अभियानलाई सहयोगका लागि चार्ल्सले आफ्नो चित्रकला बेचेर जम्मा भएको रकम माइती नेपाललाई पठाइदिएका थिए। राजा चार्ल्सको राज्याभिषेक सन्दर्भमा कमल परियारले तयार पारेको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #KingCharles #Coronation