Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
जब आमाको महत्त्व सबैभन्दा बढी महसुस भयो… - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
नेपालमा धेरै समुदायमा मातातीर्थ औँसीका दिन आफ्नी आमाको मुख हेर्ने चलन छ। आफ्नी आमालाई मिष्टान्न परिकार तथा उपहार दिएर मनाउने चलन छ। त्यस्तो कुनै क्षण हुन सक्छ जुन बेला आमाको महत्त्व सबैभन्दा धेरै महसुस हुन्छ? भिडिओ: विजय गजमेर #BBCNepali #Mothersday #Culture