HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

इतेवोन दुर्घटना: ज्यान गुमाएका ती श्रीलङ्काली जसकी गर्भवती श्रीमती छन् - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

दक्षिण कोरियाको इतेवोनमा अक्टोबर २९ मा भएको दुर्घटनामा २६ जना विदेशी नागरिकको ज्यान गएको थियो। त्यसमध्ये एक थिए श्रीलङ्काका मोहम्मद जीनाथ। उनी आफ्नी बिरामी आमाको उपचारमा सहयोग पुर्‍याउन सन् २०१८देखि दक्षिण कोरियामा काम गर्दै आएका थिए। उनले यसै वर्षको गर्मी याममा बिहे गरेका थिए। अहिले उनकी गर्भवती श्रीमती एक्लै परेकी छन्। बीबीसी कोरियाली सेवाका डेभिड ओ र ह्युङ्गजुङ्ग किमले उनका शव श्रीलङ्का फर्काउन सहयोग गरेका साथीहरूसँग कुराकानी गरेर तयार पारिएको यो भिडिओ। #BBCNepali #Korea #HalloweenAccident